लेख
6 years ago
N2 मा प्रयोग हुने शब्दहरु । भाग १

1.曖昧 あいまい (आइमाइ ) - अस्पष्ट

2.遭う あう  (आउ )-  हुनु(दुर्घटना)

3.扇ぐ   あおぐ     (आओगे)  - फरफराउनु

4.青白い       あおじろい   (आओजिरोई) - फिक्का ( पहेलो )

5.赤ん坊 あかんぼう (अकानबोउ) -  बच्चा

6.明き あき ( आकि ) - कोठा ,खाली समय बिताउनु

7.呆れる あきれる   ( आकिरेरु )  - छक्क पर्नु ,  हैरान हुनु

8.アクセント (आकुसेन्तो)  -  लवज , उच्चारण , बल , जोर

9.欠伸 あくび   ( आकुबी )   - हाई गर्ने काम

10..飽くまで   あくまで (आकुमादे) - अन्त्यसम्म

11.明け方    あけがた ( आकेगाता ) -  प्रारम्भ गर्नु

12.揚げる    あげる ( आगेरु   ) -  भुट्नु

13.挙げる    あげる  (आगेरु ) -  उचाल्नु  , उठाउनु

14.あげる (=やる)   ( आगेरु ) -  गरेर देखाउनु

15.憧れる     あこがれる   ( आकोगारेरु ) - प्रशंसा गर्नु

16.足跡     あしあと (  आसीआतो ) -  पैतलाको डाम, पाइला

17.味わう    あじわう ( आजीवाउ   )  -  चाख्नु , स्वाद लिनु

18.預かる   あずかる (आजुखारु )   - जिम्मा लिनु, जम्मा गर्नु

19.暖まる   あたたまる ( आतातामारु )   -  सेकाउनु , न्यानो प्राप्त गर्नु

20.暖める    あたためる (आतातामेरु )  -  न्यानो गर्नु , तताउनु

आजको शब्द
विभाग,खण्ड ()