1.当たり前 あたりまえ (आतारिमाए) - सामान्य , साधारण
2.あちらこちら ( आचिराकोचिरा ) - यहाँ र त्यहाँ
3.厚かましい あつかましい (आचुखामासीइ) - अरुको आदर गर्न नजान्ने, लाज नभएको
4.圧縮 あっしゅく (आस्स्युकु ) - सङ्कुचन , छोटो वा सानो पार्ने काम
5.宛名 あてな (आतेना ) - ठेगाना
6.当てはまる あてはまる ( आतेहामारु ) - उपयुक्त हुनु , अन्तर्गत आउनु , पुरागर्नु
7.当てはめる あてはめる (आतेहामेरु) - लगाउनु , अनुकूल हुनु वा गर्नु
8.暴れる あばれる ( आबारेरु ) - हिंसापुर्वक कार्य गर्नु , क्रोधित हुनु , संघर्ष गर्नु , उपद्रवीबन्नु
9.脂 あぶら (आबुरा ) - बोसो
10.炙る あぶる (आबुरु ) - सुकाउनु
11.溢れる あふれる (आफुरेरु) - पानीभरिएरबाहिरजानु
12.雨戸 あまど ( आमादो ) - आँधिको लागि बनाएको ढोका
13.甘やかす あまやかす (आमायाकासु) - बिगार्नु, लाडे पार्नु
14.余る あまる (आमारु) - रहनु , उम्रनु , अतिरिक्त मात्रमा हुनु
15.編物 あみもの (आमिमोनो) - बुनाई , जालो
16.編む あむ (आमु ) - बुन्नु
17.危うい あやうい (आयाउइ) - खतरनाक , जटिल ( आलोचनात्मक ) , समाधि ( मसानघाट )
18.怪しい あやしい (आयासीइ ) - शंकास्पद
19.荒い あらい (आराइ) - अभद्र , जंगली
20.粗い あらい ( आराइ ) - खस्रो