1.粗筋 あらすじ ( अरासुजि ) - रुपरेखा , सारांश
2.争う あらそう ( अरासोउ ) - विवाद गर्नु , तर्कगर्नु
3.改めて あらためて( अरातामेते ) - अर्को पटक , फेरि
4.改める あらためる ( अरातामेरु ) - बदल्नु , फेर्नु
5.著す あらわす ( आरावासु ) - लेख्नु , प्रकाशीत गर्नु
6.有難い ありがたい ( आरिगाताइ ) - कृतज्ञ , आभार ब्यक्त गर्ने
7.在る ある ( आरु ) - जिउनु , हुनु
8.あれこれ (अरेकोरे ) - एउटा कुरा वा त्यस्तै अर्को , यो र त्यो , यो वा त्यो
9.慌ただしい あわただしい ( अवातादासीइ ) - व्यस्त , जल्दबाजी , अलमलिनु , उतेजित
10.慌てる あわてる ( आवातेरु ) - आत्तिनु, भ्रमितहुनु
11.安易 あんい ( आनइ) - सजिलो
12.案外 あんがい ( आनगाइ ) - आशा नगरिएको ,अप्रत्यशित रूपमा
13.アンテナ (आनतेना) - एरियल , कीराको स्पर्शक वा सिड्