लेख
6 years ago
N2 मा प्रयोग हुने शब्दहरु ।भाग ४

1.言い出す     いいだす  (  इईदासु  ) -  बोल्न सुरु  गर्नु , बोल्नु ,  भन्नु ,  प्रश्ताव गर्नु , सुझावदिनु

2.言い付ける      いいつける ( इईचुकेरु) भन्नु , कसैलाइ बताउनु , आदेश दिनु

3.意義     いぎ  ( इगी ) -  अर्थ , महत्त्व

4.生き生き    いきいき (  इकीइकी ) - जीवन्त

5.行き成り いきなり ( इकिनारी ) -  अचानक , बिना चेतावनी

6.育児      いくじ  ( इकुजी) - बाल हेरविचार , हेरचाह , पालनपोषण

7.幾分    いくぶん  ( इकुबुन ) - केही

8.生け花     いけばな  ( इकेबाना )  - फुल प्रबन्धमा

9.以後     いご  (  इगो ) - यो पछि , अहिले बाट , यहाँ पछि , पछि

10.以降     いこう  (  इकोउ ) - माथि पछि , त्यसपछी

11.イコール   ( इको-रु )  - बराबर वा समान

12.勇ましい    いさましい ( इसामासीइ )  -  साहसी , वीर

13.衣食住      いしょくじゅう   (  इस्योकुज्युउ )  - जीवनको आवस्यक्ता

14.意地悪     いじわる ( इजिवारु ) - खराब , आस्वस्थ स्वभावका , निर्दयी

15.いちいち (  इचीइची  ) - एक एक गरि , अलग

16.一応     いちおう ( इचीओउ ) - एक पटक , लगभग

17.一段と     いちだんと (  इचीदानतो )  -  अझ बढी , थप वा अरु

18.一流       いちりゅう ( इचीरयुउ ) - उच्च स्तर, शीर्ष तह , मुख्य

19.     いつ  ( इचु ) - हराएको , लुक्नु  , गल्ती

20.一昨日      いっさくじつ  ( इस्साकुजिचु ) - अस्ति

आजको शब्द
विभाग,खण्ड ()