१.ウーマン ( उ-मान ) - महिला , स्त्री
२.ウール ( उ-रु ) - ऊन
३.ウエートレス ( वे-तोरेसु ) - महिला बेरा
४.植木 うえき ( उएकी ) बगैंचाको झाडी
५.飢える うえる ( उएरु ) - भोक लाग्नु
६.浮ぶ うかぶ ( उकाबु ) - तैरिनु , दिमागमा आउनु
७.浮かべる うかべる ( उकाबेरु ) - तैरिनु , व्यक्त गर्नु , खुशी वा दुखी देखिनु
८.浮く うく ( उकु ) - तैरिनु , आनन्दीत बन्नु , खुकुलोबन्नु
९.承る うけたまわる( उकेतामावारु ) - सुन्नु , कथित , थाहा हुनु
१०.受取 うけとり ( उकेतोरी ) - लिनु
११.受け持つ うけもつ ( उकेमोचु ) - जिम्मा लिनु
१२.薄暗い うすぐらい ( उसुगुराइ ) - मधुरो ,उदास
१३.薄める うすめる ( उसुमेरु ) - पातलो पर्नु , पानी तल गर्नु
१४.打合せ うちあわせ ( उचीआवासे ) - व्यपार बैठक , अघिल्लो व्यवस्था ,नियुक्ति
१५.打ち消す うちけす ( उचीकेसु ) - नकार्नु , खण्डनगर्नु
१६.討つ うつ ( उचु ) - झम्टनु , बद्ला लिनु
१७.うっかり ( उक्कारि ) - लापरवाही
१८.映す うつす ( उचुसु ) - प्रतिबिम्बित गर्नु , हाल्नु
१९.写る うつる ( उचुरु ) - फोटो खिचाउनु , अनुमान गर्न सकिने
२०.映る うつる ( उचुरु ) - प्रतिबिम्बित हुबु , मेल खानु , आउनु