लेख
6 years ago
N3 मा प्रयोग हुने शब्दहरु ।भाग ५

1.異常     いじょう ( इज्योउ ) - असामान्य

2.椅子     いす (  इसु ) -  कुर्ची

3.     いずみ (  इजुमि ) -  सानो खोला, पानी को मुल वा फोहोरा

4.いずれ (  इज़ुरे )  -  कता,कुन,को

5.以前     いぜん ( इजेन ) -  देखी,पहिले

6.     いた (  इता ) -  काठको फल्याक

7.偉大     いだい (  इदाइ )   - विशालता, महिमा

8.抱く     いだく ( इदाकु) -  अंगालो हाल्नु

9.悪戯      いたずら (  इताजुरा ) -  प्र्यांक , मजाक

10.いただきます (  इतादाकिमास ) - खान शुरू गर्नु भन्दा अघी प्रयोग गरिने शब्द

11.頂く     いただく (  इतादाकु ) -  लिनु(नम्र भाषामा प्रयोग गरिन्छ)

12.痛み     いたみ (  इतामी )  -  दुखाइ

13.至る     いたる ( इतारु ) -  आउनु, पुग्नु

14.いち (  इची) -  मार्केट

15.位置     いち (  इची ) -  ठाउँ,स्थान

16.一時     いちじ  (   इचीजी )   -  बजे, पल,क्षण

17.一度に     いちどに (  इचीदोनि ) -   सबै एकै पटक

18.市場     いちば  (  इचीबा )  -  मार्केट

19.一番     いちばん  ( इचीबान ) -  एक नम्बर, सबै भन्दा राम्रो

20. いつか   ( इचुका ) -  कुनै बेला, कहिले काही

आजको शब्द
विभाग,खण्ड ()