1.一家 いっか ( इक्का ) - एउटा घर
2.一種 いっしゅ ( इस्स्यु ) - एक विविधता
3.一瞬 いっしゅん ( इस्स्युन) - एक पल
4.一生 いっしょう ( इस्स्योउ ) - पुरै जिन्दगी
5.一層 いっそう ( इस्सोउ ) - अझै धेरै
6.一体 いったい ( इत्ताइ ) - एउटा चिज, एउटा शरीर
7.一致 いっち ( इच्ची ) - संयोग,एकै साथ हुने, सहमती
8.いつでも ( इचुदेमो ) - जहेले पनि, जति खेर पनि
9.一般 いっぱん ( इप्पान ) - साधारण, सामान्य
10.一方 いっぽう ( इप्पोउ ) - अर्को शब्दमा, उत्तिनखेर
11.いつまでも ( इचुमादेमो ) - जहिलेसम्मभएनि
12.いつも ( इचुमो ) - सधै, जतिखेर पनि
13.移動 いどう ( इदोउ ) - सर्नु(घर)
14.従兄弟 いとこ ( इतोको ) - काका वा मामाका छोरा
15.稲 いね ( इने ) - धानको बोट
16.居眠り いねむり ( इनेमुरी ) - झुम्नु
17.命 いのち ( इनोची) - जीवन, ज्यान ,प्राण
18.違反 いはん ( इहान ) - उल्लघंन(नियम)
19.衣服 いふく ( इफुकु ) - कपडा
20.居間 いま ( इमा ) - बैठक कोठा