1.今に いまに ( इमानि ) - अहिले पनि
2.今にも いまにも ( इमानिमो ) - चाडै, जति खेर पनि
3.否 いや ( इया ) - होइन
4.以来 いらい ( इराई ) - देखी
5.依頼 いらい ( इराइ) - अनुरोध, विन्ती
6.いらいら ( इराइरा ) - उत्तेजित
7.いらっしゃい ( इरास्स्याई ) - आउनुहोस्(नम्र)
8.医療 いりょう ( इर्योउ ) - उपचार
9.岩 いわ ( इवा ) - चट्टान , ढुंगा
10.祝い いわい ( इवाइ ) - समारोह, उत्सब
11.祝う いわう ( इवाइ ) - बधाईवाधन्यवाददिनु
12.言わば いわば ( इवाबा ) - बोल्नको लागि
13.インク ( इन्कु ) - मसी
14.印刷 いんさつ ( इनसाचु ) - छाप्नु
15.印象 いんしょう ( इन्स्योउ ) - प्रभाव, छाप
16.引退 いんたい ( इनताइ ) - अवकाश
17.引用 いんよう ( इनयोउ ) - कसैको भनाइ, वाणी