लेख
6 years ago
N2 मा प्रयोग हुने शब्दहरु ।पाठ ८

१.英文     えいぶん (एईबुन ) - अंग्रेजीमा वाक्य

२.英和     えいわ ( एईवा ) -  अंग्रेजी  - जापानी  ( उदाहरण .. शब्दकोश )

३.ええと(एएतो )  - मलाई हेर्न देउ

४.液体     えきたい  ( एकिताइ ) - तरलपदार्थ , तरल वस्तु

५.エチケット  ( एचिकेत्तो ) - शिष्टाचार

६.絵の具    えのぐ  ( एनोगु  )  - रंगको सामाग्री

७.エプロン  ( एपुरोन )  - पोशाकलाई जोगाउन बाहिरबाट  लगाइने कपडा

८.偉い    えらい  ( एराइ ) -  ठुलो , उत्सव मनाउनु  , प्रसिद्ध , भयानक,उत्कृष्ट

९.宴会     えんかい (एनखाइ ) - पार्टी , भोज

१०.園芸       えんげい  ( एनगेइ ) - बागवानी,बगैचा खेतीको सिप

११.演劇      えんげき ( एनगेकी ) - नाटक

१२.円周      えんしゅう ( एनस्युउ )  - मंडल , घेरा

१३.遠足     えんそく  (एनसोकु) -  यात्रा , पदयात्रा , वनभोज

१४.延長     えんちょう ( एनच्योउ ) - विस्तार , बढाव , लामो समय सम्म , लामो पार्नु

१५.煙突     えんとつ (  एनतोचु ) - घूवां जाने ढुंग्रो  

Download JLPT in Nepali App.

Ios को लागि यो लिंकमा क्लिक गर्नुहोस्

https://apps.apple.com/jp/app/jlpt-in-nepali/id1471470711…

Android को लागि तलको लिंक क्लिक गर्नुहोस्

https://play.google.com/store/apps/details…

आजको शब्द
विभाग,खण्ड ()