१.追い掛ける おいかける ( ओइखाकेरु ) - कसैलाई पिछा गर्नु , तल दौडनु
२.追い越す おいこす ( ओइकोसु ) - उछिन्नु, जित्नु, एउटै दिशामा गाडी कुदाउदा एउटा ले अर्को लाई उछिनेर जानु
३.オイル ( ओइरु ) - तेल , यन्त्रमा प्रयोग हुने तेल , मट्टीतेल
४.応援 おうえん ( ओउएन ) - सहायक , सहयोग , सुढृढीकरण
५.王女 おうじょ ( ओउज्यो ) - राजकुमारी
६.応ずる おうずる ( ओउजुरु ) - जवाफ दिनु , प्रतिक्रिया जनाउँनु , भेट्नु ,सन्तुष्टि पर्नु , स्वीकार गर्नु
७.応接 おうせつ ( ओउसेचु ) - स्वागत सत्कार गर्ने काम
८.応対 おうたい ( ओउताइ ) - प्राप्त गर्नु , कारोबार गर्नु
९.往復 おうふく ( ओउफुकु )- दुइतर्फी(आवतजावत)
१०.欧米 おうべい ( ओउबेइ ) - युरोप र अमेरिका , पश्चिम् तर्फ
११.応用 おうよう ( ओउयोउ ) - आवेदन , व्यावहारिक प्रयोगको लागि रख्नु
१२.オーケストラ ( ओकेसुतोरा ) - सांगितिक दल
१३.大ざっぱ おおざっぱ ( ओओजाप्पा ) - कुनै न कुनै , फराकिलो , फोहोर
१४.大通り おおどおり (ओओदोओरि ) - मुख्य सडक
१५.オートメーション ( ओ-तोमे-स्योन ) - मेशिनको प्रयोगद्वारा संचालन गर्ने
१६.大凡 おおよそ ( ओओयोसो ) - बारेमा , लगभग , नियमको रूपमा
१७.お帰り おかえり ( ओखाएरि ) - फर्किनु ,स्वागतम
१८.おかけ下さい おかけください ( ओखाकेकुदासाइ ) - कृपया बस्नु होस्
१९.おかげさまで ( ओखागेसामादे ) - (तपाईंको)सहायताले गर्दा(कुनै राम्रो कुरा हुदा , सफल हुदाको बेला)
२०.おかず ( ओखाजु ) - अतिरिक्त खाना
Download JLPT in Nepali App.
Ios को लागि यो लिंकमा क्लिक गर्नुहोस् ।
https://apps.apple.com/jp/app/jlpt-in-nepali/id1471470711…
Android को लागि तलको लिंक क्लिक गर्नुहोस् ।