लेख
6 years ago
N2 मा प्रयोग हुने शब्दहरु ।पाठ १०

1.拝む      おがむ ( ओखामु ) - पुज्नु , माग्नु , अन्तरबिन्ती गर्नु

2.お代わり     おかわり (ओखावारि )  - दोस्रो पटक , अर्को एक कटौरो

3.補う     おぎなう ( ओगीनाउ )  - क्षतिपूर्ति को माग गर्नु

4.屋外     おくがい ( ओकुगाइ ) - घर बाहिर

5.送り仮名 おくりがな  (ओकुरीगाना ) -  जापानी भाषामा लेखिने शब्द

6.おげんきで  ( ओगेन्कीदे ) - आफ्नो ख्याल राख्नु होला

7.怠る      おこたる ( ओकोतारु ) - हेला गर्नु, तिरस्कार गर्नु

8.押える    おさえる ( ओसाएरु ) -  रोक्नु  , अवरोध गर्नु ,अठ्याउनु , दमन गर्नु ,तल दाब्नु

9.お先に おさきに  ( ओसाकिनी )  - पहिले , अगाडि ,

10.納める     おさめる(ओसामेरु ) -  भुक्तानी गर्नु , आपूर्ति , स्वीकार गर्नु

11.治める   おさめる ( ओसामेरु ) - शासन गर्नु , व्यवस्थापन गर्नु  ,  आफ्नो  वशमा पार्ने काम

12.惜しい    おしい (ओसीइ ) - पछुताउनु ,  निराशाजनक , बहुमुल्य

13.御辞儀    おじぎ ( ओजीगी  ) -  निहुरिनु

14.伯父さん    おじさん ( ओजीसान ) - अधबैंसे पुरुष , काका

15.小父さん    おじさん ( ओजीसान ) - अधबैंसे पुरुष , काका

16.叔父さん おじさん ( ओजीसान )  - अधबैंसे पुरुष , काका

17.おしゃれ (ओस्यारे ) - फेसनदार, ढाचा देखाउनु

18.おじゃまします ( ओज्यामासिमासु) -  तपाई को शान्ति भङ्ग गरेकोमा क्षमा गर्नुहोस्

19.教わる     おそわる( ओसोवारु ) - सिकाउनु

20.お大事に おだいじに  ( ओदाइजीनि ) - आफ्नो ख्याल राख्नुहोला

Download JLPT in Nepali App.

Ios को लागि यो लिंकमा क्लिक गर्नुहोस्

https://apps.apple.com/jp/app/jlpt-in-nepali/id1471470711…

Android को लागि तलको लिंक क्लिक गर्नुहोस्

https://play.google.com/store/apps/details…

आजको शब्द
विभाग,खण्ड ()