लेख
6 years ago
N2 मा प्रयोग हुने शब्दहरु ।भाग ११

1.落着く おちつく  ( ओचीचुकु )  - शान्त हुनु , स्थपित हुनु

2.お手洗い    おてあらい ( ओतेआराइ ) -  शौचालय

3.お出掛け    おでかけ ( ओदेखाके ) - बाहिर निस्कनु

4.お手伝いさん    おてつだいさん ( ओतेचुदाइसान ) - नोकर

5.おどかす  ( ओदोकासु )  - धम्काउनु  

6.落し物    おとしもの  ( ओतोसीमोनो ) - हराएको सामान

7.大人しい おとなしい ( ओतोनासीइ ) - आज्ञाकारी , सरल , शान्त

8.驚かす    おどろかす ( ओदोरोखासु  ) - दङ पर्नु , डराउनु , सृजनात्मक ढंगले चलाउनु

9.お願いします おねがいします ( ओनेगाइसिमासु )  - कृपया

10.各々      おのおの  ( ओनोओनो ) - प्रत्यक , सबै  , कुनै न कुनै  , क्रमश

11.伯母さん    おばさん  ( ओबासान ) - काकी

12.叔母さん    おばさん  ( ओबासान ) - काकी , अधबैसे महिला

13.おはよう  ( ओहायोउ )  -  शुभ प्रभात

14.お参り     おまいり ( ओमाइरि ) - जानु(तिर्थ स्थल)

15.お待たせしました おまたせしました  ( ओमातासेसिमासिता ) - प्रतिक्षाको निम्ति क्षमा चहान्छु

16.お待ちください おまちください ( ओमाचीकुदासाइ  )  -  कृपया प्रतिक्षा गर्नु होला

17.お待ち遠様 おまちどおさま ( ओमाचीदोओसामा  ) - प्रतिक्षाको निम्ति क्षमा चाहान्छु

18.おめでたい ( ओमेदेताई  )  - बधाई दिन चहान्छु

19.思い掛けない   おもいがけない  ( ओमोईगाकेनाइँ ) - आशा नगरिएको , आकस्मिक

20.思い込む    おもいこむ ( ओमोईकोमु )  - केहि कुरा अन्तर्गत छाप पर्नु ,  विश्वस्त पार्नु

Download JLPT in Nepali App.

Ios को लागि यो लिंकमा क्लिक गर्नुहोस्

https://apps.apple.com/jp/app/jlpt-in-nepali/id1471470711…

Android को लागि तलको लिंक क्लिक गर्नुहोस्

https://play.google.com/store/apps/details…

आजको शब्द
विभाग,खण्ड ()