१.ウイスキー ( उइसुकि ) - विस्की
२.上 うえ ( उए ) - माथि
३.魚 うお (उओ ) - माछा
४.うがい ( उगाई ) - कुल्ला गर्नु
५.伺う うかがう ( उखागाउ ) - भेट्न जानु(नम्र भाषा)
६.受け取る うけとる ( उकेतोरु ) - लिनु
७.動かす うごかす (उगोकासु ) - सार्नु(सामान)
८.兎 うさぎ ( उसागी ) - खरायो
९.牛 うし ( उसी ) - गाई
१०.失う うしなう ( उसीनाउ ) - हराउनु, गुमाउनु
११.後 うしろ ( उसिरो ) - पछाडी
१२.嘘 うそ ( उसो ) - ढाट्नु, झुटो
१३.疑う うたがう( उतागाउ ) - शंका गर्नु
१४.内 うち ( उची ) - भित्र
१५.宇宙 うちゅう ( उच्युउ ) - अन्तरिक्ष
१६.撃つ うつ ( उचु ) - हान्नु(बन्दुकले)
१७.移す うつす ( उचुसु ) - सार्नु
१८.訴える うったえる ( उत्ताएरु ) - मुद्दा चलाऊनु(मान्छे), निवेदन गर्नु
१९.うなる ( उनारु ) - कराउनु, कष्ट्ले छट्पटाउनु
२०.奪う うばう ( उबाउ ) - टिपेर लानु(चोर्नु)
Download JLPT in Nepali App.
Ios को लागि यो लिंकमा क्लिक गर्नुहोस् ।
https://apps.apple.com/jp/app/jlpt-in-nepali/id1471470711…
Android को लागि तलको लिंक क्लिक गर्नुहोस् ।