लेख
6 years ago
N3 मा प्रयोग हुने शब्दहरु ।भाग १०

१.柄     え ( ए ) - ध्यान खिच्नु,समात्नु

२.永遠     えいえん ( एईएन )  - अनन्तकाल

३.永久     えいきゅう ( एईक्युउ ) - अनन्तकाल

४.影響     えいきょう ( एइक्योउ ) - प्रभाब ,असर 

५.営業     えいぎょう ( एईग्योउ ) - ब्यापार

६.衛星     えいせい ( एईसेइ ) - उपग्रह

७.栄養     えいよう ( एईयोउ ) - पोषण, भोजन

८.笑顔     えがお  ( एगाओ )  - हसिलो अनुहार

९.描く     えがく ( एगाकु ) - कोर्नु(चित्र)

१०.餌     えさ ( एसा  ) - जनावरको खाना,खुवाउनु(जनावर)

११.エネルギー  ( एनेरुगी ) - शक्ति

१२.得る     える (एरु ) - फाइदा लिनु

१३.得る     うる ( उरु )  - फाइदा लिनु

१४.円     えん ( एन ) - गोलाकार

१५.延期     えんき ( एनकी )  - विलम्बन, टार्ने काम, थाती राख्ने काम

१६.演技     えんぎ ( एन्गी ) - अभिनय

१७.援助     えんじょ ( एन्ज्यो )  - सहारा,मद्दत,सहयोग

१८.エンジン  (एन्जिन )  - यन्त्र,साधन

१९.演説     えんぜつ ( एनजेचु ) - भाषण, वचन

२०.演奏     えんそう ( एन्सोउ )   -  सांगीतिक कार्यक्रम

२१.遠慮     えんりょ ( एन्र्यो ) -  बन्देज, दमन

Download JLPT in Nepali App.

Ios को लागि यो लिंकमा क्लिक गर्नुहोस्

https://apps.apple.com/jp/app/jlpt-in-nepali/id1471470711…

Android को लागि तलको लिंक क्लिक गर्नुहोस्

https://play.google.com/store/apps/details…

आजको शब्द
विभाग,खण्ड ()