लेख
6 years ago
N3 मा प्रयोग हुने शब्दहरु ।भाग ११

१.御     お ( ओ )  - सम्मान गर्दा प्रयोग गरिने जापानी शब्द

२.老い     おい  ( ओइ )  - बुढो मानिस

३.追い付く     おいつく  ( ओइचुकु  ) - उछिन्नु, जित्नु

४.王     おう ( ओउ )  - राजा

५.追う     おう ( ओउ )  - खेद्नु, पछी लाग्नु

६.王様     おうさま ( ओउसामा )  - राजा

७.王子     おうじ ( ओउजी )  - राजकुमार,युवराज

८.応じる     おうじる ( ओउजिरु )  -प्रतिकृया दिनु

९.横断     おうだん ( ओउदान ) - सडकपार गर्ने ठाउँ

१०.終える     おえる ( ओएरु ) - समाप्त हुनु

११.大いに     おおいに  (ओओइनि ) - एकदम

१२.覆う     おおう ( ओओउ )  -  लुकाउनु, ढाक्नु

१३.オーバー ( ओबा ) -  लामो कोट

१४.大家     おおや  ( ओओया )  - धनी परिवार

१५.丘     おか  ( ओका ) - पहाड,अग्लो ठाउँ

१६.沖     おき ( ओकि ) - खुल्ला समुन्द्र

१७.奥     おく ( ओकु )  -भित्रि भाग

१८.贈る     おくる  ( ओकुरु )  - पठाउनु, दिनु

१९.起こる     おこる( ओकोरु )  -हुनु(घटना)

२०.幼い     おさない ( ओसानाइँ  ) - बच्चा

Download JLPT in Nepali App.

Ios को लागि यो लिंकमा क्लिक गर्नुहोस्

https://apps.apple.com/jp/app/jlpt-in-nepali/id1471470711…

Android को लागि तलको लिंक क्लिक गर्नुहोस्

https://play.google.com/store/apps/details…

आजको शब्द
विभाग,खण्ड ()