वाक्याँश -होटलमा चेक इन गर्दा प्रयोग हुने जापानी वाक्यांशहरु ।
No Nepali Phrase Japanese Meaning
1 के तपाई मलाई मेरो सामान दिन सक्नुहुन्छ? मेरो नाम यामादा हो । 預かって頂いていた荷物をお願いします。名前は山田です。( Azukatte itadaite ita Nimotsu wo onegashimasu. Namae wa yamada desu.)
2 के तपाईले मेरो सामान राख्दिन सक्नुहुन्छ ? 荷物を預かってもらえますか?( Nimotsu wo azukatte morae masu ka? )
3 के तपाईले मेरो सामान कोठासम्म पुर्याइदिन सक्नुहुन्छ ? 荷物を部屋に運んでもらえますか?( Nimotsu wo Heya ni hakonde morae masu ka? )
4 के म अबबाट कोठा प्रयोग गर्न सक्छु? 今から部屋を使えますか?( Imakara Heya wo Tsukae masu ka?
5 हाम्रो होटलमा बसाईको मज्जा लिनुहोस् । ご滞在をお楽しみ下さい。 ( Gotaizai wo otanoshimi kudasai.)
6 १० बजे भित्र चेक आउट गर्नुहोला । チェックアウトは10時までにお願いします。( chekku auto wa 10 Ji made ni onegai itashi masu.)
7 यदि तपाईंसँग केहि अनुरोधहरू छन् भने कृपया हाम्रो फ्रन्ट डेस्कमा फोन गर्नुहोस्। 何かご要望がございましたら、フロントにお申し付け下さい。( Nanika Goyoubou ga gozai mashi tara furonto ni omoushi tsuke kudasai.)
8 तपाईले नजिकैको रेस्टुरेन्टमा वा हाम्रो होटेलको पहिलो तलाको रेस्टुरेन्टमा डिनरको मज्जा लिन सक्नुहुन्छ। 夕食は近くのレストラン、または当ホテル1階のレストランをご利用下さい。( Yuushoku wa chikaku no resutoran matawa Tou-hoteru Ikkai (1F) no resutoran wo goriyou kudasai.)
9 क्याफेटेरिया पहिलो तल्लामा छ। カフェテリアは1階にあります。( kafeteria wa ikkai ni arimasu . )
10 ब्रेकफास्ट कोठाको शुल्कमा समावेश छ। 朝食は料金に含まれています。( Choushoku wa Ryoukin ni fukumarete imasu.)
11 तपाईले ब्रेकफास्ट क्याफेटेरियामा खान सक्नुहुन्छ। 朝食はカフェテリアでお取り頂けます。 ( Choushoku wa kafeteria de otori itadake masu.)
12 तपाई बाहिर निस्कदा कृपया तपाईको कोठाको चाबी अगाडि डेस्कमा छोड्नुहोला । 外出の際は、鍵をフロントにお預け下さい。( Gaishutsu no sai wa, Kagi wo furonto ni oazuke kudasai.)
13 अब तपाईलाई हाम्रो कर्मचारीले कोठासम्म निर्देशन गर्नेछ । 今、係りの者がお部屋までご案内いたします。( Ima, Kakari no Mono ga Oheya made goan-nai itashi masu.)
14 तपाईको कोठा तेस्रो तलामा छ। お部屋は3階です。( Oheya wa San-kai desu.)
15 तपाईको कोठा दोस्रो तलामा छ। お部屋は2階です。( Oheya wa Ni-kai desu. )
16 तपाईको कोठा नम्बर १२ हो। यो कोठाको चाबी हो। お部屋の番号は12でございます。こちらが鍵です。( Oheya no Bangou wa 12 de gozai masu. Kochira ga Kagi desu. )
17 मुरी मुरी धन्यवाद। यो रसिद हो। 有難うございました。こちらが領収書です。( Arigatou gozai mashita. Kochiraga Ryoushusho desu.)
18 बिल पूर्व भुक्तानी गर्नुहोला । रकम ५० डलर हो । 料金は前払でお願いいたします。50ドルです。( Ryoukin wa Maebarai de onegai itashi masu. 50 Doru onegai itashi masu.)
19 धन्यवाद ( क्रेडिट कार्ड फिर्ता दिदै ) 有難うございました。(カードを返す。)( Arigatou gozai masita.)
20 कृपया मलाई तपाइँको क्रेडिट कार्ड दिनुहोस् । では、クレジットカードをお願い致します。( Dewa, kurejittokādo wo onegai itashi masu.)
21 के तपाई क्रेडिट कार्डबाट भुक्तानी गर्नुहुन्छ? お支払はクレジットカードになさいますか? ( Oshiharai wa kurejittokādo nasai masu ka? )
22 कृपया यो फारम भर्नुहोस् । こちらのフォームにご記入下さい。( Kochira no fōmu ni gokinyu kudasai. )
23 माफ गर्नुहोला अहिले कोठा खाली छैन । あいにく、空いている部屋はございません。( Ainiku, aiteiru Heya wa gozai masen.)
24 हजुर कोठा खाली छ । 空いている部屋はございます。どうぞ、お泊まり下さい。( Aiteiru Heya wa gozai masu. Douzo, otomari kudasai
25 बुकिङ्ग गर्नु भएको यामादा जी हो ? ご予約頂いている山田様ですね。 ( Goyoyaku itadaite iru Yamada Sama desu ne. )
26 के यो कोठामा बाथरुम सँगै छ ? バスルーム/シャワーつきの部屋ですか?( Basurūmu/ shawā Tuski no Heya desu ka? )
27 ३ रातको लागि एउटा ट्विन कोठा दिनुहोस् । ツインルーム1部屋で3泊です。( Tsuinrūmu Hito-heya de San-paku desu. )
28 १ रातको लागि एउटा डबल कोठा दिनुहोस् । ダブルルーム1部屋で1泊です。( Dabururumu Hito-heya de Ippaku desu.)
29 २ रातको लागि एउटा सिङ्गल कोठा दिनुहोस् । シングルルーム1部屋で、2泊です。( Shingururumu Hito-heya de Ni-haku desu. )
30 मैले कोठा बुकिङ्ग गरेको छैन। के तपाईसँग कोठा उपलब्ध छ? 予約してません。空いている部屋はありますか?( Yoyaku shite imasen. Aiteiru Heya wa arimasu ka? )
31 यो कन्फर्मेसन ( पुष्टीकरण ) स्लिप हो। これが予約確認書です。( Korega Yoyaku Kakuninsho desu.)
32 म चेक इन गर्न चाहन्छु। मेरो नाम यामादा हो। チェックインをお願いします。名前は山田です。( chekkuin wo onegai shimasu. Namae wa yamada desu.)
आजको शब्द
丁目 ( च्योउमे )
जिल्ला को शहर ()